FAQs Complain Problems

कार्यालय समय सम्बन्धमा ।

नेपाल सरकारको राजपत्रमा प्रकाशन भए बमोजिम भोली मिति २०८०/०७/१६ (कार्तिक १६) देखी माघ १५ (२०८०/१०/१५) सम्म यस ऐरावती गाउँपालिकाको कार्यालय
तथा यस मातहतका कार्यालयहरु बिहान १०:०० बजे देखी बेलुका ४:०० बजे सम्म र शुक्रबारको दिन बिहान १०:०० बजे देखी बेलुका ३:०० बजे सम्म खुला रहने जानकारी गराउन चाहान्छौँ ।
#Airawatirm

आर्थिक वर्ष: