FAQs Complain Problems

वडा नं. ३

ऐरावती गाउँपालिकाको वडा नं  ३ साबिक  पकला  विकास समितिका वडाहरु ३,४,५,६,७,८र ९ , मिलेर बनेको हो ।  ऐरावती गाउँपालिकाको वडा नं ३ (पकला)  ३,४,५,६,७,८र ९ स्थानमा रहेको छ ।जनगणना २०७८ अनुसार यहाँको जनसंख्या जम्मा  ३०३६  रहेको छ साथै ऐरावती गाउँपालिकाको भू उपयोग तथा वर्गिकरण योजना बमोजिम वडा नं ३ को क्षेत्रफल २६.४३ वर्ग कि.मि. रहेको छ | | वडा देखी पालिका जोड्ने प्रमुख सडक मार्ग हरीयागाउँ जाबुने नाैघाट सडक , घडेरी डाडा ताल पाेखरा सडक र मटिखन्ने काेलबाङ मिठाबगर माे.बा. हुन ।

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

 







क्र.स

नाम

ठेगाना

कक्षा सम्म

प्रध्यापकको नाम

प्रध्यापकको सम्पर्क नं.

धर्माेदय मा.वि जाबुने

ऐरावती ३

१२

भोज बहादुर राउत

९८४७९२८१८८

भुबनेश्वरी अर्जाम

ऐरावती ३

दान बहादुर जि सी

९८४७८४८१९५

बालबिकास प्रा .बि .दारिमपाटा

ऐरावती ३

चुमलाल खनाल

९८४७९७२४८८

नेत्र ज्योती प्रा बि अँधेरी

ऐरावती ३

हुम बहादुर जि सी

९८४७९४७०९७

गणेश प्रा बि काेलवाङ

ऐरावती ३

हिमा अाले

९८६७७२२४२४

ध्रुब प्रा. बि. उखारी

ऐरावती ३

माधब थापा

९८४७९२९९४६

           

 

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

 






क्र. स.

नाम

ठेगाना

प्रमुखको नाम

 

प्रमुखको 

सम्पर्क नं

 

पकला स्वास्थ्य चाैकि जाबुने

ऐरावती ३

मिना पुरी

९७६२२०३७८१

काेलवाङ स्वास्थ्य इकाइ काेलवाङ

एेरावती ३

मधु गुरुङ

   

 

यस वडामा रहेका सहकारी,  बैंक/अन्य वित्तिय संस्थाहरुको विवरण

 






क्र. स.

नाम

ठेगाना

प्रमुखको नाम

प्रमुखको 

सम्पर्क नं

पकला साना किसान सहकारी संस्था जाबुने

ऐरावती ३

पुष्पा मल्ल

९८६८६६९३११

         

 

यस वडामा रहेको प्रमुख धार्मिक महत्वका क्षेत्रहरुको विवरण

१ जाबुने आलमदेबि मन्दिर

२ अर्झाम खडक देबी मन्दिर

 

कुनै पकेट क्षेत्र भएमा

१ बाख्रा पालन क्षेत्र साबिककाे पकला ७

Population: 
३०३६
Ward Contact Number: 
९८६८२८३७७३ (शोभाराम उपाध्याय)

जन प्रतिनिधि

पदम बहादुर जि. सी.

Phone: 
९८४७९७१२४१

इमसरा श्रेष्ठ सुनार

Phone: 
९८६४०३५०८२

प्रेम बहादुर श्रेष्ठ

Phone: 
९८६६१६३६९४

मिना सारु मगर

Phone: 
९८४१७४५३४५

भिम बहादुर गाहा

Phone: 
९७४१७०१८३९