ताजा खबर
सूचना तथा समाचार
-
वित्तिय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको सूचना ।
,
,
स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यबिधि,२०७७ बमोजिम यस ऐरावती गाउँकार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको आ.ब. २०७९/८० को वित्तिय सुशासन जोखिम मूल्याङ्कनको नतिजा यस कार्यालयको सूचना पाटी र Website मार्फत सार्वजनिक गरिएको ब्यहोरा सबैको जानकारीको लागी अनुरोध छ ।
पूरा विवरणको लागी https://fra.mofaga.gov.np/details?gnid=50308
-
Invitation for Bids for The Construction Of School and Hostel Buildings for Shree Dang-Bang Secondary School.
Invitation for Bids for The Construction Of School and Hostel Buildings for Shree Dang-Bang Secondary School.
थप जानकारीको लागी मोवाईल नं ९८५१०६६८५० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
-
न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सम्बन्धी सूचना ।
न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सम्बन्धी सूचना ।
-
साना किसान तथा युवा उद्धमशीलता विकास परियोजना अन्तर्गत युवा लक्षित कार्यक्रमको सूचना ।
मल्लरानी ग्रामीण विकाश सरोकार केन्द्र द्वारा, कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्धमशीलता विकास परियोजना अन्तर्गत युवा लक्षित कार्यक्रमका लागि आवेदन माग गरिएको सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारीको लागि ।
थप जानकारीको लागी सूचनामा उल्लेख गरिएको मोवाईल नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध छ । -
चालु आ.व २०८०/८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना ।
चालु आ.व २०८०/८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारीको लागी ।
सबै सरोकारवालाहरुलाई उपस्थितीको लागि यसै सूचना मार्फत अनुरोध छ । -
चिउरी प्रशोधन तथा बाँसको सामाग्री बनाउने तालिमको लागी आबेदन दिने सम्बन्धि सूचना ।
चिउरी प्रशोधन तथा बाँसको बिभिन्न सामाग्री बनाउने तालिमको लागी आबेदन दिने सम्बन्धि सूचना सम्बन्धित सबैको जानकारीको लागी ।
थप जानकारीको लागी ९८४७९०१०७५ मा सम्पर्क गर्नुहुन अनुरोध छ । -
Invitation for Bids for BAIRENI GOTHIBANG ROAD UPGRADING AND NEW TRACK CONSTRUCTION.
Invitation for Bids for BAIRENI GOTHIBANG ROAD UPGRADING AND NEW TRACK CONSTRUCTION.
-
आ.व. २०७९-२०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)को नतिजा सार्वजनिक गरिएको सम्बन्धमा।
,
,
,
,
आ.व. २०७९-२०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)को नतिजा सार्वजनिक गरिएको सम्बन्धमा।
-
मलको कारोबार गर्न ईच्छुक सहकारी संस्थाहरुको लागी सूचना ।
ऐरावती गाउँपालिकामा मलको कारोबार गर्न ईच्छुक सहकारी संस्थाहरुको लागी सूचना ।
थप जानकारीको लागी ९८४०६५६२१७ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
-
सडकमा जथाभावी रुपमा राखिएका सामाग्री यथासिघ्र हटाउने सम्बन्धी सूचना ।
सडकमा जथाभावी रुपमा राखिएका सामाग्री यथासिघ्र हटाउने सम्बन्धी सूचना सम्बन्धित सबैको जानकारीको लागी ।