FAQs Complain Problems

याेजना

ऐरावती गाउपालिका वडा नं ६ अन्तर्गत  उदिक र आपखोलामा ऐरावती गाउँपालिकाको समन्वयमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण अन्तर्गत सञ्चालित उदिक खानेपानी तथा सरसफाइ आयोजना तथा आपखोला खानेपानी तथा सरसफाइ आयोजनाको पहिलो अनुगमन तथा सार्वजनिक परीक्षण कार्यक्रममा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण काश्की पोखराका मिन सर प्युठानका वास सल्लाहकार प्रमोद सर, कृष्ण सर,मदन सर गा.पा अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष बुद्य वहादुर वस्नेत, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली र वास ईकाईका संयोजक श्रीधर भट्टराई, सहजकर्ता महेन्द्र राउत, अ स ई विष्णु पौडेल सहभागी हुदै ।।।।।।।

आर्थिक वर्ष: