सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको समय तालिका सम्वन्धी नेपाल ईन्भेष्टमेन्ट मेगा बैङ्क ,बरौँला शाखाको सूचना सम्बन्धित सवैको जानकारीको लागि।
कृपया आफ्नो वडा को पालोमा आई भत्ता बुझ्नु हुन् सबैलाई अनुराेध छ।
५० प्रतिशत अनुदानमा मागमा आधारित खाद्यान्न बाली धानको उन्नत बीउ वितरण सम्बन्धी सूचना ।।।
थप जानकारीको लागि मोबाईल नं ९८४०६५६२१७ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।