FAQs Complain Problems

योजनाको भुक्तानीको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन ?

योजनाको भुक्तानीको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु निम्न छन्ः

  • निवेदन
  • बिल भरपाई
  • वडा सचिब/वडा अध्यक्षको रोहबरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि
  • वडा समितिको सिफारिस
  • योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि
  • अन्तिम प्राविधिक प्रतिवेदन
  • अनुगमन समितिको निर्णय प्रतिलिपि 
  • योजना शाखाको टिप्पणी र भुक्तानी आदेश