ताजा खबर
सूचना तथा समाचार
-
नि:शुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना ।
,
मानसिक स्वास्थ्य उपचार तथा मनोपरामर्श सम्बन्धी विशेषज्ञ चिकित्सकद्वारा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हुँदा शिविरमा स्वास्थ्य जाँच गराई लाभ लिनुहुन सम्पुर्णमा अनुरोध गर्दछौँ।
-
५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमकोे लागि माग गर्ने सम्बन्धि सूचना।
,
५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमकोे लागि माग गर्ने सम्बन्धि सूचना।
उपकरणहरु:मिनि टिलर,मल्टी प्रपोज थ्रेसर
आवश्यक निवेदन,प्रस्तावना लगायतका कागजातहरु कृषि विकाश शाखामा उपलब्ध हुनेछन ।थप जानकारीको लागि ९८४३५८०९२१ मा सम्पर्क गर्नु हुन अनुराेध छ। -
५० प्रतिशत अनुदानमा मागमा आधारित खाद्यान्न बालि (धान) कोे उन्नत बीउ वितरणकोे लागि माग गर्ने सम्बन्धि सूचना।
५० प्रतिशत अनुदानमा मागमा आधारित खाद्यान्न बालि (धान) कोे उन्नत बीउ वितरणकोे लागि माग गर्ने सम्बन्धि सूचना।
-
नयाँ वर्ष २०८२ सालको मंगलमय शुभकामना ।
नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सम्पुर्ण ऐरावती गाउँपालिका वासी,देश विदेशमा रहनुहुने आमाबुवा,दाजुभाई तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य,दिर्घायु एवं सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
-
तहवृद्धि सम्बन्धि अत्यन्तै जरूरी सूचना
-
मेसन/ डकर्मी तथा प्लम्बर तालिम गर्न इच्छुक व्यक्तिहरूले निवेदन गर्ने सम्बन्धी सूचना ।
,
,
वैदेशिक रोजगार बोर्डको सचिवालय काठमाण्डौँको आर्थिक सहयोगमा वैदेशिक रोजगारी बाट फर्किएका, वैदेशिक रोजगारीमा जान इच्छुक तथा वैदेशिक रोजगारीमा रहेका एकाघर परिवारका सदस्यहरूको लागी सञ्चालन हुने मेसन/ डकर्मी तथा प्लम्बर तालिम गर्न इच्छुक व्यक्तिहरूले निवेदन गर्ने सम्बन्धी सूचना ।
-
कृषि शिविर सञ्चालन हुने सम्बन्धि सूचना
कृषि शिविर सञ्चालन हुने सम्बन्धि सूचना
-
पशु शिविर सञ्चालन हुने सम्बन्धि सूचना
-
घर नक्सा अभिलेखिकरण सम्बन्धि सूचना
घर नक्सा अभिलेखिकरण सम्बन्धि सूचना
-
M.B.B.S अध्ययनको लागि छात्रावृति सम्बन्धी सूचना ।
M.B.B.S अध्ययनको लागि छात्रावृति सम्बन्धी सूचना ।
थप जानकारीको लागि ऐरावती गाउँपालिकाको प्रशासन शाखामा 9847901075 सम्पर्क गर्नुहुन अनुरोध छ ।