ताजा खबर
सूचना तथा समाचार
-
भिडियो डकुमेन्ट्री "जुना" प्रदर्शन गराईने कार्यक्रम तपसिल बमोजिम रहेको सूचना
लैङ्गिक हिंसा,बालबिबाह,बहुविवाह,अनमेल विवाह,बलात्कार लगायत विभिन्न कुरिती तथा अपराधको न्यूनीकरणको लागि जनचेतना बढाउने उद्देश्यका साथ यस ऐरावती गाउँपालिकामा गठिन गरिएको यूवा परिषदको समन्वयमा भिडियो डकुमेन्ट्री "जुना" प्रदर्शन गराईने कार्यक्रम तपसिल बमोजिम रहेको सूचना
-
माटोको नमुना संकलन गरी पठाउने सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारिको लागि।
,
माटोको नमुना संकलन गरी पठाउने सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारिको लागि।
थप जानकारीको लागि ९८४३५८०९२१ मा सम्पर्क गर्नुहुन अनुरोध छ । -
जडिवुटी खेती विस्तारका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी डिभिजन बन कार्यालय प्यूठानको सूचना ।।
,
जडिवुटी खेती विस्तारका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी डिभिजन बन कार्यालय प्यूठानको सूचना सम्बन्धीत सबैको जानकारीको लागि ।।
-
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको समय तालिका सम्वन्धी
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको समय तालिका सम्वन्धी नेपाल ईन्भेष्टमेन्ट मेगा बैङ्क ,बरौँला शाखाको सूचना सम्बन्धित सवैको जानकारीको लागि।
कृपया आफ्नो वडा को पालोमा आई भत्ता बुझ्नु हुन् सबैलाई अनुराेध छ।सूचनामा उल्लेख नभएका वडाहरु ४ र ६ नं को भत्ता वितरण साईन रेसुङ्गा डेभलप्मेन्ट बैङ्क बाट हुने भएको पनि जानकारी गराउन चाहान्छौँ ।
-
५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमकोे लागि माग गर्ने सम्बन्धि सूचना।
,
५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमकोे लागि माग गर्ने सम्बन्धि सूचना।
उपकरणहरु:मिनि टिलर,मल्टी प्रपोज थ्रेसर
आवश्यक निवेदन,प्रस्तावना लगायतका कागजातहरु कृषि विकाश शाखामा उपलब्ध हुनेछन ।थप जानकारीको लागि ९८४३५८०९२१ मा सम्पर्क गर्नु हुन अनुराेध छ। -
नयाँ वर्ष २०८१ सालको शुभकामना .
नयाँ वर्ष २०८१ सालको
पावन अवसरमा सम्पुर्ण ऐरावती गाउँपालिका वासी,देश विदेशमा रहनुहुने आमाबुवा,दाजुभाई तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य,दिर्घायु एवं सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
-
आर्थिक प्रस्ताव खोलिने सम्बन्धी सूचना ।
आर्थिक प्रस्ताव खोलिने सम्बन्धी सूचना
-
अदुवा/बेसार खेति प्रबर्दन कार्यक्रमको सूचना .
अदुवा/बेसार खेति प्रबर्दन कार्यक्रमको सूचना सम्बन्धीत सबैको जानकारीको लागि ।
थप जानकारीको लागि मोवाईल नं ९८४३५८०९२१ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
-
५० प्रतिशत अनुदानमा मागमा आधारित खाद्यान्न बाली धानको उन्नत बीउ वितरण सम्बन्धी सूचना ।।।
५० प्रतिशत अनुदानमा मागमा आधारित खाद्यान्न बाली धानको उन्नत बीउ वितरण सम्बन्धी सूचना ।।।
थप जानकारीको लागि मोबाईल नं ९८४०६५६२१७ मा सम्पर्क गर्नुहुन अनुरोध छ । -
Invitation for Bids for Baireni Gothibang Road Upgrading Works in Majuwa and Dhabang Section.
Invitation for Bids for Baireni Gothibang Road Upgrading Works in Majuwa and Dhabang Section.
थप जानकारीको लागि ९८५१०६६८५० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।