ताजा खबर
मिति २०८३/०३/०९ गते ऐरावती गाउँपालिकाको बिसौँ गाउँसभाको पहिलो बैठक,
आज मिति २०८३/०३/०९ गते ऐरावती गाउँपालिका बरौँला प्युठानको बिसौँ गाउँसभाको पहिलो बैठक,,सम्पुर्ण गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थितिमा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
यस गाउँसभा कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री नविल बिक्रम शाहले आगामी आ.व.२०८३/०८४ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
भोली मिति २०८२/०३/१० गतेको दिनमा यस बिसौँ गाउँसभाको दोस्रो बैठक बसी आ.व.२०८३/०८४ को बजेट तथा कार्यक्रम उपर छलफल गर्ने कार्यक्रम रहेको छ ।
आज सम्पन्न भएको पहिलो बैठकका केहि झलकहरु यहाँ समावेश गरिएको छ ।
