ताजा खबर
"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय:
ऐरावती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
अनुसुची २ बमोजिम
आवश्यक कागजातहरु:
- अनुसुची १ बमोजिमको दरखास्त
- अनुसुची ५ बमोजिमको योग्यता
- अनुसुची २ बमोजिमको दस्तुर बुझाएको रसिद
नमुना फाराम तथा अन्य: